Pages

Monday, May 20, 2024

 

आर्टिकल ।

 

 

उषाना लैला बबाशाह सभ्यता         

-आनन्दराम पौडेल 

 

भाटभटेनी सुपरमार्केटबाट आधा डिस्काउण्ट (बाई वन गेट वन ) मा ल्याएका स्वीश चक्लेट देखाएकोले आज अकिञ्चनका नातिहरू साथी बटुल्दै खेल्न गएनन्;  हजुरबुबासँगै बसे। हजुरबुबाले आफ्नो पालाको जनजीवनसभ्यता र जीवनशैलिका रोचक प्रसङ्गहरू सुनाए। पुरानो जीवन सुनिसकेपछि नातिले प्रश्न गर्यो – “हजुरबुबा हाम्रो नातिको पालासम्म यो संसार कस्तो हुनजाला ?”

 हजुरबुबा एकछिन घोत्लिए र बताउनथाले।

“तिमीहरूको नातिपुस्तासम्म आइपुग्दा सामाजिक संरचना र समाजको गभर्निङ रुलहरू पूरै बदलिनेछन्। बिवाह अनावश्यक ठानिनेछ। ब्लड-रिलेशन निरर्थक हुनेभऐकोले नाता-कुटुम्बहरूको अस्तित्व रहने छैन। दुइटा मात्र सम्बन्ध बाँकि रहने छ - जैविक आवश्यकताको सम्बन्ध र प्रोफेशनल सम्बन्ध।

धनाढ्य दम्पतिलाइ बच्चाको रहर भयोभनेप्रियङ्का चोपरा र नीक जोनसले सरोगेसि मदरमार्फत् छोरी ‘माल्ती मेरी’ पाएजस्तैगरी बच्चाको रहर पूरा गर्नेछन्। टेक्नोलोजिको विकास भएर आर्टिफिसीयल ओम्ब (सिन्थेटिक ओम्ब)ले सरोगेसि मदरको ठाउँ लिनेछ।

 विश्वमै छाडा देशमा नेपाल अग्रणि हुनेछ। भारतका केही भाग र साउथ इण्डियामा मात्र वैदिक सभ्यताको अस्तित्व बाँकि रहने छ। भूकम्पको इपीसेण्टर भएजस्तै वैदिक-सभ्यतालाइ नष्टभ्रष्ट गर्ने इपीसेण्टर बलिउड हुनेछ।

   बलिउडका पूनम पाण्डेममता कूलकर्णीमोनिका वेदी, प्रिती अमृता धनुवारीचा सिंहश्वेता बासुप्रसादसङ्गीता खन्नासर्लिन चोपडा उर्फ मुना चोपडाउर्मी नावीदप्रतिमा गौरी वेदीपूजा वेदी, पूजा भट्टपरबिन बाबीआदित्य पञ्चोलीसाइनी अहुजामहेश भट्ट र अहिलेका सुपर-हिरो सलमान खान आदर्शपुरुष हुनेछन्। त्यही चरित्र र संस्कारलाइ नेपालमा फैलाउन धीरेन्द्र शाह (अधिराजकुमार)प्रकाश दाहालहरूले पूरै कोशीस गर्नुभएको थियो। धीरेन्द्र शाह र प्रकाश दाहालको योगदानलाइ कदर गर्दै अन्नपूर्ण राणा (श्रुतीकी आमाज्यु)पारस शाहउषाना लैला बबाशाह भनेर चिनिने उषना लीला शाह  (धीरेन्द्र शाहकी कनिष्ठ सुपुत्री)भूवन केसीअर्चना पनेरूज्योति मगरहरूले दिलोज्यान लगाउनुहुनेछ।

  मानवसभ्यता कस्तो हुँदैछ भनेर देवी भागवतमै बर्णन गरिएको छ। देवी भागवतमा बर्णन गरिएअनुसार स्वच्छ ब्रह्मले हेर्ने दृष्टिकोण र उच्च बिवेकको ब्यवहार पाइने छैन। मान्छेहरू ब्यभिचारी हुनेछन्,  हाडनाता-करणि सामान्य हुनेछ तथा जालि-फटाहाधूर्तहरूको शासन चल्नेछ भनेर देवी भागवतमा प्रक्षेपण गरिसकिएकै छ।

द्रुततर गतिमा टेक्नोलोजिको विकास भैसक्नेछ। जसरी घाम र हावा सर्वसुलभ छत्यस्तै इण्टर्नेट सर्वसुलभ हुनेछ। प्रविधिको द्रुत विकाससँगै मानवसभ्यताले डिजिटल युगमा प्रवेश गर्नेछ। अधिकांश मानिस डिजिटल प्रयोगमा शिपालु हुनेछन्। जनजीवनकार्यशैलि र जीवनपद्धति पूरै इण्टर्नेटमा आधारीत हुनेछ।

सवारीसाधनको प्रयोग अत्यधिक बढ्ने छ। सेन्सरबेस्ड सेल्फ ड्राइभिङ भेहिकल हुनेछ। कारलाइ ड्राइभरले चलाउनुपर्ने छैन। कारमा गन्तव्य सेटिङ गरेर आरामले सुत्नेछन्कार आफैं चल्ने छ र कारले गन्तब्यमा पुर्याइदिनेछ। सवारीसाधनमा इन्धनको प्रयोग कम हुनेछ। पेट्रोल-डिजेलको सट्टामा हाइड्रोजन इन्धनको प्रयोग गर्नेछन्।

रोबोटको प्रयोग अत्यधिक हुनेछ। मान्छेका आधा काम रोबोटले गर्नेछ। जनजीवनका सबै काम इण्टरनेटमा आधारीत डिजिटल हुनेभएसँगै ह्याकरहरु बढ्नेछन्। साइबरक्राइम अत्यधिक बढ्ने छ।

 स्वास्थ्यउपचारमा क्रान्तिकारी छलाङ मार्नेछ। क्यान्सर जस्ता जटील रोगका निदान भैसक्नेछ। जनसंख्या बढेर ११ अरब पुग्नेछ। चीनको भन्दा भारतको जनसंख्या बढी हुनेछ। सन २०४८ मा भारतको जनसंख्या १ अरब ६० करोड पुग्नेछ। तिमीहरूको पनातिपुस्तामा दृष्टिदोष व्यापक हुनेछ। त्यसबेलाका मान्छेमा निकट दृष्टिदोष बढ्ने छ र टाढाको पनि धमीलो देख्नेछन्।

अन्तरीक्षयात्रा बढ्ने छ। कतिपय ग्रहमा मानव बस्तिको विकास भैसक्ने छ।

जनजीवनजीवनशैलि र जीवनपद्धति पूरै बदलिनेछ। आरामदायी जीवन हुनेछ। तर अविकसित राष्ट्रको लागि कठीन स्थिति नै हुनेछ।

मौसमको प्रणालि बदलिनेछ। हिमसृङ्खला पग्लिने छ। समुन्द्रको सतह धेरै बढ्ने छ। कतिपय आइल्याण्ड डुब्नेछन्। खानेपानीको हाहाकार हुनेछ। प्राकृतिक प्रकोप बढ्ने छ र त्यस्बाट जोगिने उपायको खोजि गर्नेछन्।

समग्रमा उषाना लैला बबाशाहहरूले निर्माण गर्ने सभ्यता नै तिमीहरूको पनाति पुस्ताको सभ्यता हुनेछ।

३५-४० बर्षपछिको मानवलोकको चित्र छर्लङ्ग बर्णन गरी हजुरबुबा मौन भए।

 

Wednesday, January 24, 2024

 

हनिट्र्याप       \           

 

बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने युवतीलाई ६ महिना जेल

विभिन्न व्यक्तिसँग नजिकिने, एकान्तमा भेट्न बोलाउने र पछि ब्ल्याकमेलिङ गरेको उजुरी युवतीविरुद्ध थियो । एक ठेकेदार, प्रहरी कर्मचारी तथा सहकारीका कर्मचारीलाई उनले ब्ल्याकमेलिङ गरेकी थिइन् । एक व्यक्तिविरुद्ध भने जबर्जस्तीकरणी मुद्दामा जाहेरी नै दिएर पक्राउ गराएकी थिइन् । जसमा ती व्यक्तिले सफाइ पाएका थिए । 

पुरुषसँग नजिकिएर एकान्तमा बोलाउने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवतीलाई ६ महिना जेल सजाय भएको छ जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिका– घर भएकी देवी थापालाई दोषी ठहर गर्दै महिना कैद पाँच हजार जरिवानाको फैसला गरेको हो

 थापाविरुद्ध दुई वर्षअघि दायर भएको आपराधिक लाभको एक मुद्दामा सोमबार न्यायाधीश श्यामलाल घिमिरेको इजलासले कैद र जरिवानासँगै उनीबाट पीडित पुरुषलाई सात लाख क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ त्यस्तै, युवतीका सहयोगी ललितपुर महालक्ष्मी नगरपालिका– ५ का सुदर्शन सापकोटालाई सात दिन कैद र एक हजार जरिवानाको फैसला सुनाइएको छ 

प्रहरीकै एक कनिष्ट अधिकृतलगायत व्यक्तिले थापाविरुद्ध उजुरी दिएका थिए जिल्ला प्रहरी परिसर, काठमाडौंले ६ मंसिर ०७८ मा थापा र सापकोटालाई पक्राउ गरी मुद्दा चलाएको थियो व्यक्तिगत लेनदेनको पैसा फिर्ता माग्दा थापाले बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङ गरेको पुष्टि भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो जसमा अदालतले आंशिक ठहरको फैसला गरेको हो

विभिन्न व्यक्तिसँग नजिकिने, एकान्तमा भेट्न बोलाउने र पछि ब्ल्याकमेलिङ गरेको उजुरी युवतीविरुद्ध थियो एक ठेकेदार, प्रहरी कर्मचारी तथा सहकारीका कर्मचारीलाई उनले ब्ल्याकमेलिङ गरेकी थिइन् एक व्यक्तिविरुद्ध भने जबर्जस्तीकरणी मुद्दामा जाहेरी नै दिएर पक्राउ गराएकी थिइन् जसमा ती व्यक्तिले सफाइ पाएका थिए 

धनाढ्य पुरुषसँग नजिकिने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङका घटना बढिरहेका छन् यस्ता घटनामा प्रहरीले कैयौँलाई पक्राउ गरेर मुद्दा दायर गर्दै आएको  

०७९ साउनमा दाङमा दिलीपकुमार वली, विमला डाँगी, शान्ता नेपाली, शर्मिला नेपाली र पवित्रा डाँगीलाई पक्राउ गरेको थियो एक सुनपसलेलाई फसाउने योजनाअनुसार उनीहरूले धम्क्याएर चेक लिएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको थियो 

१३ साउन ०७९ मा काठमाडौंमा प्रहरीले यस्तै घटनाको अनुसन्धान गरेको थियो एक युवतीले ७० वर्षीय वृद्धलाई ‘हनी ट्र्याप’मा पारी पैसा असुलेको अनुसन्धानमा खुलेको थियो।सोलुखुम्बुको नेचासल्यान नगरपालिका–३ घर भई बालकोट बस्दै आएकी २४ वर्षीया रोजिना राउत उनका श्रीमान् शेखर बाँस्तोलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मुद्दा दायर गरेको थियो

रोजिना फेसबुक मेसेन्जरमा एक वृद्धसँग च्याटमार्फत नजिकिएकी छिन् च्याटमा गोप्य तस्वीर तथा भिडियो आदानप्रदान गरी आफूमाथि दुव्र्यवहार भएको भन्दै उनले प्रहरीमा उजुरी गर्ने धम्की दिएर पैसा मागेकी थिइन् उनका श्रीमान् शेखरले वृद्धलाई फोन गरी आफू प्रहरी ब्युरोको इन्स्पेक्टर भएको सो केस नमिलाए पक्राउ गरिने भन्दै धम्क्याएका थिए पूर्वयोजनाअनुसार नै फेसबुकमार्फत उनीहरूले बृद्धलाई फसाएका थिए ती वृद्धले सुरुमा एक लाख ६५ हजार दिएका थिए पछि थप तीन लाख मागिएको थियो त्यसपछि शंका लागेर उनले प्रहरीलाई खबर गरेपछि ीन लाख आउने क्रममा दम्पती पक्राउ परेका थिए

०७८ मै दाङमा प्रहरीले सीतादेवी थापासहित तीनजनालाई पक्राउ गरी मुद्दा चलाएको थियो त्यस्तै, पाँच वर्षअघि पक्राउ परेकी आशिका परियारले ठेकेदारलगायत धेरै व्यक्तिलाई यसरी नै फसाएको प्रहरी अनुसन्धानमा खुलेको थियो बलात्कारका कतिपय नक्कली उजुरीसमेत पर्ने गरेको प्रहरी अधिकारी बताउँछन्

बुधवार, जनवरी 24, 2024