Pages

Wednesday, January 25, 2012

बेलाबेलाका अनुभूतिहरु।


# माघेसङ्क्रान्तिका दिन हेटौंडा,नवलपुरमा एकजना किशोरीले सोधिन्, "नेपाल कस्तो देश हो ?" मैले भनें, "वेईमानहरुले इमान्दारमाथि शासन गर्ने देश हो।"
 
# भाषाविद वालकृष्ण पोखरेल भन्छन् , "नेपाली भाषालाइ शुरुमा नागराज राजाले विकास गरे। नागराज लाङ्घाली मगर हुन्।नागराजका छोरा चाप,चापका छोरा चापिल्ल,चापिल्लका छोरा क्रासिचल्ल, उनका छोरा क्राविचल्ल,क्राविचल्लका छोरा क्राधिचल्ल,क्राधिचल्लका छोरा क्राचल्ल, क्राचल्लका छोरा अशोकचल्ल..हरुले त्यसैलाइ विस्तार गरे।नागराज राजाले विकास गरेका नेपाली भाषालाइ खसहरुले अपनाएका हुन्।" सर्वप्रथम नेपाली ब्याकरण जयपृथ्बिवहादुर सिंहले निर्माण गरे।

No comments:

Post a Comment