भारतका वरिष्ठ नेता तथा पूर्व अर्थमन्त्री पी चिदम्बरमले ६ डिसेम्बर २०१५ को इण्डियन एक्स्प्रेसमा लेखे, "नेपालको तराईबाट भारतीय मूलका ११२ सभासद थिए। सम्विधान जारी हुने दिन त्यसमध्ये समानुतिक समेत् मिलाएर जम्मा १२ जनाले मात्र मतदानमा भाग लिएनन् । ९० प्रतिशतभन्दा बढी सभासदले समर्थन गरेको सम्विधानमाथि प्रश्न उठाएर दिल्ली साउथब्लकले नाकाबन्दी लगाउनु दुर्भाग्यपूर्ण नै हो ।"
Ananda R Paudel
Ananda R Paudel
No comments:
Post a Comment