@
अगस्ट 20 3:45अपरान्ह बजे ·
धनगढी नगरपालिका-५ का भक्तराज जोशीको खातामा महिनैपिच्छे ३-४ लाख जम्मा भैरहन्थ्यो। एउटा कालखण्डमा त ठूलै-ठूलै रकम जम्मा भयो। २ महिनामा रु.१ करोड ८३ लाख जम्मा भयो। चासो र चर्चाको बिषय बन्यो। जिज्ञाशा राख्दा उनले भने, "नेपालीलाइ क्रिश्चियन बनाउने अभियानको लागि आएको रकम हो ।"
No comments:
Post a Comment