Pages

Tuesday, August 30, 2016

Sher Bahadur Shah जीले विचारोत्तेजक सवाल राख्नुभयो ।
मर्ने र मार्नेलाइ प्रोत्साहन पुरस्कार दिनु पनि कांग्रेस ,ऐमाले र माओवादी लगायत का गणतन्त्रबादी हरुको आर्थिक भ्रष्टाचार मात्र नभयर सैद्धान्तिक भ्रष्टाचार पनि हो । आफू द्वारा मारियकाब्यक्ती लाई विश्व को कुनै पनि राज्य ले बिद्रोही अपराधी मात्र मानेको पाइन्छ सहिद मानेको उदाहरण पाइदैन । पंजाब कस्मिर र आसाम मा मारियकालाइ भारत सरकार ले बिद्रोही हरुको दबाब मा सहिद मानेको वा आर्थिक सहायता दियको उदाहरण पाइदैन , आखिर ती मारिने पनि स्...वदेशी जनता नै हुन , मर्नेलाइ दिने यो प्रोत्साहन पुरस्कार को थालनी ले कांग्रेस ऐमाले लाई समेत राज्यको मान्यता बाट स्खलित गरायर माओवादी ले आफुजस्तै अराजक बनाउन सफल भयको उदाहरण हो । बिद्रोही लाई मार्ने वाला सरकार सत्ताच्युत भैसकेपछी बनेको नया सरकार ले मात्र मारियकालाइ सहिद घोषित गर्ने मान्यता छ बिस्वमा ।तर यहाँ त आफै मार्ने अनि सहिद पनि मान्ने यो कस्तो निर्लज्ज बेइमानी हो ?

No comments:

Post a Comment