कुमारजी आज्ञा गर्नुहुन्छ - "हे अगस्त्य मुनि ! अब म प्रचण्डका नातेदारहरुका बारेमा बताउँछु। ध्यान दिएर सुन्नुहोस्।"
"(१) प्रचण्डका ज्वाईं (जेठी बहिनीका श्रीमान) खेम भण्डारीजी चितवन,दिव्यनगर निवासी हुन्। २०६३ अघि बैंकबाट ऋण लिएर कुखुरा-व्यबशाय गर्थे। यथोचित ध्यान नदिएकोले व्यबशाय चौपट भयो। ०६४ सम्म आइपुग्दा, बैंकबाट लिएको ऋणको किस्ता, सावाँ, ब्याज केहीपनि नतिरेकोले, बैंकले कालोसूचिमा राख्यो। तर, ०६४ मा प्रचण्ड शक्तिमा आइसकेकाले ऋण मिनाहा गराए। खेम भण्डारीका जेठा छोरा गोकुल भण्डारीले त्यसबेलासम्म एउटा लेडिज होस्टेल चलाएका थिए। यिनै गोकुल भण्डारी केही बर्ष अघिदेखि नेपाल ग्याँस कम्पनी (अरब लगानी) को ५० प्रतिशत हिस्सेदार भएका छन्। त्यो ग्याँस उद्योगका एमडी पनि हुन्।"
"(२) नारायणगढ पुल्चोकका महेन्द्रलाल प्रधान (कैलाश पेट्रोलपम्पका मालिक), पाम इण्टर्नेशनल होटेलका मालिक कल्याण श्रेष्ठ, हरि पन्त, प्रचण्डकै अर्का ज्वाईं ऋषि न्यौपानेहरुलाइ समेटेर यिनै भण्डारीले पटिहानी (राप्ती नदीको किनारमा निकुञ्जवारी) मा पाँचतारे पर्यटकीय होटेल बनाउँदैछन्।"
"(३) यिनै भण्डारीले चितवन, जुगेडी (नारायणी नदी किनार) मा अर्को ग्याँस उद्योग स्थापना गर्दैछन्। तथा, चितवनको पोल्ट्री व्यबसायमा भारतीय लगानी भत्र्याउन लबिङ गरिरहेका शङ्कास्पद व्यबशायी 'स्वामी' भनिने गुणचन्द्र बिष्टसँग मिलेर यिनै भण्डारीले जलविद् युतलगायत धेरै क्षेत्रमा लगानी गरेका छन्।
"(४) प्रचण्डका अर्का ज्वाईं (कान्छी बहिनीका श्रीमान) ऋषि पौडेल पटिहानी,टाउनवजारका हुन्। भरतपुर ऐलानी छाप्रोमा बस्थे। नारायणगढ,कमलनगरमा 'हाइ फुड सेण्टर' मासुपसल चलाउँथे। यी ऋषि पौडेल २०६४ सम्म विपन्न अवस्थामा थिए। प्रचण्ड सत्तामा आएपछि यी पौडेलले चितवन, तोरीखेतमा धेरै ठूलो (जिल्लाकै सर्वाधिक ठूलो) मैदा मिल स्थापना गरे। माओवादी सेनाको शिविरनजिक आठ बिगहा जग्गामा विशाल ह्याचरी र दाना उद्योग स्थापना गर्दैछन्।
"(५) यस बिषयमा थप जान्ने इच्छा भएमा, सशस्त्र द्वन्दकालभरी प्रचण्डलाइ पूरै साथ दिएका, प्रचण्डका सहयोध्दा कमरेड अनिल शर्मा विरही ( रातो सूर्य डट कम तथा जनआस्था साप्ताहिकमा लेखिरहने, मोवाइल नम्बर 9851029991 ) सँग सम्पर्क गर्नु" भनेर कुमारजीले विश्राम लिंदाभए।

इति श्रीस्कन्द पुराणे, नेपाल महात्म्ये, प्रचण्ड-कुटुम्ब बर्णन अध्याय समाप्तम्।
टिप्पणि\प्रतिकृयाहरुः
Ganesh Regmiः सुर्खेततिरका भन्डारीसँग मिलेर ग्याँस कम्पनी पनि खोल्दै छन् र देशै भरिका प्राकृतिक श्रोतमाथि ब्रम्हालुट गर्दैछन् भन्नेचाहीं कुमारजीले वर्णन गर्दा छुटाउनुभएछ।
समानान्तर प्रदिपः म खेम भण्डारीलाई ब्याक्तिगत रुपमै राम्रोसँग चिन्छु । सर भयाे ।
Govinda Dhitalः Ho gurubar ho...
maathi ullekhit bisaya haru , dhurba satya Hun.
Chitwan gunjanagar basi vayeko le malai pani gyan Chha.

No comments:
Post a Comment