Pages

Friday, June 3, 2022

 वर्तमान पुस्ताको एउटा वर्ग यसरी तैयार गरिएको छ र गरिंदै छ -

हस्पिटलमा जन्मन्छ, होस्टेल बसेर अङ्ग्रेजी पढ्छ, स्टार-होटेलमा बिवाह गर्छ, मल्टीनेशनल कम्पनीमा काम गर्छ। उसँग सुन्दरी पत्नी वा ह्याण्डसम पति, महँगा कार, आलिशान महल, बैंकब्यालेन्स सबै छ। उस्लाइ धेरै ज्ञान र जानकारी हुन्छ; केवल आफ्नो समुदायको मौलिक जनजीवन र दु:खसुख मात्र थाहा हुँदैन।
- Ananda Ram Paudel \ Jun 3, 2021 मा पोष्ट भएको।

No comments:

Post a Comment