Pages

Thursday, November 17, 2022

 मोहनबिक्रम सिंहका निकृष्टता        \


"दुर्गा जी मा भन्दा शान्ता जी मा के कमि थियो जसलाई जिबनभरी मोहन बिक्रमले संसदको त कुरै छोड्नुस वार्ड अध्यक्षको उमेदवार वा जनप्रतिनिधि बनाउने प्रस्ताब सम्म गरेनन? शान्ता जी ले कैल्यै कुनै मन्चमा भासण गरेको सुन्नुभाको छ? तपाईले थान्नुभाहोला शान्ता जी ले भासण गर्न नजानेर मंचमा देख्न नपाएको भनेर तर त्यसो होईन। मोहन जी ले शान्ता लाई मन्च प्रयोग गर्न, देखिन नियतैले नदिने बदनियत ले गर्दा उहाँलाई हामिले अरुजस्तै प्रसस्त मंचहरुमा नदेखेका हौं, उहाँको प्रतिभा, साहित्यप्रतिको सोख, अनि हरेक कुराका गहिराई,,,,,।
कल्पना गर्नुस त, जसको सहयोग साथ र सहानुभूति चाहिने बेलामा एकोहोरो छोडपत्र हातमा थमाईदिएर हिड्दा सम्म एकशब्द आक्रोश देखाउनुभएन, न त कैल्यै मोहन बिक्रमप्रती असहयोग र तिरस्कारपुर्ण व्यवहार नै गर्नुभयो।"
एकजना साथिको यो प्रश्नमा म नाजवाफ।,,,,


Meghraj Bhattarai
हामीले यो प्रश्न ५० साल तीर नै गरेका थियौ। शांता सिंह जी कुसल शिक्षिका हुनु हूँछ। साहित्य प्रति राम्रो ज्ञान छ। उहाँले बाहिर प्रेम गर्दै हिडेको मा प्रश्न गर्नु कै कारण मोहन जीले आफनै जीवन संगिनी माथी अन्याय गर्नु भए कै हो। तर मोहन जीको यो आरोप भयो की चौमले शांता जी लाई उचाले जून कुरा झूठा रहिछ त्यो दुर्गा जी संग बिबाह पश्चात थाह भयो। जलजला बामनीकाण्ड जस्ता अनेकौ काण्ड छन जसलाइ लुकाउन प्रयास असफल भए। हामीले ब्यक्तिगत जीवनमा जे गरे पनी नेपालको कम्मूनिस्ट आन्दोलनमा उहाँको योगदान महत्वपूर्ण छ भनेर नै पार्टी संगठन प्रति ईमानदारी भएर लागेका हौ। तर कम्मूनिस्ट बिचार बिरोधी नै उहाँ भएको आज देखियो।


Jothi Narayan Sharma
अतेन्त महत्वोको बीसयको उठान गर्नुभयो पावेलजि ४०/४२ वर्षको राज्निति जिबन्मा मोहनजिका नकारात्मक गतिबिधि हरु बाहिर आइसके भने तेसभन्दा पैलाका नकारात्मक कामको प्रतेक्षे दर्सित सान्ता घर्ती हुनुहुन्छनि किनकि सान्ताजि भनेको दुर्गाजस्तो बैभाहिक सम्बन्ध पुर्ब मोहनजिको यौनतृस्णा मेटाउने मान्छे पक्कै हुनुहुन्न उहात बैभाहिक सम्बन्ध गासिनु पुर्वनै सिक्षेक पेसामा कार्येरत महिला हुनु हुन्छ मलाइ कताकता २०४४ साल्को यादआयो बुटबल्मा सम्पन्न अखिल नेपाल महिला संहको रास्टिय सम्मेलनमा काम्रेड मोहनजिर दुर्गाजिका बिच्का गतिबिधि हरु मेरैजिम्माका फ्याक्सन सङ्ग सम्बन्धित महिला काम्रेड हरुले बताइ सक्नु भयकोछ जुन्महिला साथिहरु आजपनि जिबित हुनु हुन्छ के मोहनजिर सान्ताघर्ति अनिदुर्गाको बिच्को सम्बन्ध बारे पोल्खोल्ने बेलाआये हामिसंग यथेस्ट प्रमाण छन फेरिपनि पोल खोल्न चाहान्न।

No comments:

Post a Comment