Pages

Tuesday, May 30, 2023

 

आनन्दराम पौडेलको बायोडाटा ।

नामः     आनन्दराम पौडेल

(२)             जन्म     मितिः २०१२. ०४. ०४ \ स्थानः नामटार, मकवानपुर।

(३)             माताः     चन्द्रकुमारी देवी

(४)             पिताः     पं.टीकाप्रसाद उपाध्याय

(५)             ठेगानाः   साविकः हेटौंडा-११, नवलपुर \  स्थायीः सिनामङ्गल, काठमाडौं

(६)             शिक्षाः     एमए

(७)             पेशाः     निजामति प्रशासन सेवामा राजपत्राङ्कित द्वितीय श्रेणिको ११ ग्रेडपछि बीचमै राजीनामा दिएको।

(८)             सृजनात्मक कार्यहरुः (१) कालखण्ड कवितासङ्ग्रह प्रकाशित।

                  (२) प्रकाशोन्मुख कृतिहरू ३ थान।

                  (३) पछिल्लो कालमा राष्ट्रिय सरोकारका बिषयमा टिप्पणि गर्नमा व्यस्त। साथसाथै नानु कविता र

                      ब्यङ्गात्मक रचना पनि।

(९) कृयाकलाप र संलग्नताः

  (क) ३०३३ सालमा आनन्दराम पौडेल, रामचन्द्र आचार्य र केदार न्यौपाने भएर हेटौंडाबाट ‘तीनखोले दोभान’ साहित्यिक प्रकाशन शुरु गरेको।

 

(ख)    ३०३४ सालमा आफ्नै पहलमा हेटौंडामा, ‘मानस सभा’ नामक साहित्यिक, सामाजिक संस्था गठनगरी साहित्यसृजना र साहित्यिक गतिविधि सञ्चालन गरेर सामाजिक, साहित्यिक अभियानलाइ अगाडी बढाएको।

(ग)    ‘साहित्य सङ्गम’ मार्फत् हेटौंडामा साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्न संलग्न रहँदैआएको।

(घ)    आफ्नै अध्यक्षतामा “साहित्य,कला,सङ्गीत प्रवर्ध्दन समाज ( LAMP Society ), हेटौंडा” गठनगरि सिर्जनात्मक कार्यक्रमहरु सञ्चालन गरिराखेको।

(ङ)     साहित्य सन्ध्या, शान्ति समाज, अभिव्यक्ति साहित्यिक प्रकाशनहरूले सञ्चालन गर्दैआएको नियमित मासिक साहित्यिक कार्यक्रमहरुमा सहभागि भैराखेको।

(च)    साहित्य-सदन, रामहिटी, काठमाडौंको आजीवन सदस्य।

(छ) सौर्य (दैनिक) मा फिचर-सम्पादक र साँघु न्युज अनलाइनमा सहसम्पादकको जिम्मेवारी सम्हालेको।  

(ज)    धेरै बर्षदेखि नियमित  प्रकाशन भैराखेको ‘मातृभूमी’ साहित्यिक प्रकाशनमा सल्लाहकार-सम्पादक। 

 

(९)         वर्तमान संलग्नताः   समसामयिक राष्ट्रिय सरोकारका बिषयमा मेडियामा विश्लेषण गरिरहेको।

 

सम्मानः

(क)  साहित्य सन्ध्या सम्मान।

(ख)  प्रेस काउन्सील, उत्कृष्ट स्तम्भलेखन सम्मान।

(ग)  नागार्जुन साहित्य प्रतिष्ठान सम्मान।

(घ)  मातृभूमि साहित्य समाज सम्मान।

(ङ)  नेपाल प्रज्ञा प्रतिष्ठान र शक्ति एफएमले संयुक्त आयोजना गरेको वहुभाषिक कविता-गोष्ठीमा सम्मानित।

(च)  मकवानपुर साहित्यश्री सम्मान।

(छ)  वहुउद्देश्यीय सामुदायिक सेवा केन्द्र, हेटौंडा -११ ले प्रदान गरेको सामुदायिक सम्मान।

(ज)  शक्ति एफएमले आयोजना गरेको साहित्य सम्मेलनमा सम्मानित।

(झ)  देवकोटा स्मृति सम्मान \ युगप्रकाश क्लब, हेटौंडा-११.   

 



 

(१)             

No comments:

Post a Comment