बैधानिक चेतावनी (१)
"सिगरेट स्वास्थ्यको लागि हानिकारक छ" पढ्यो
र दौडँदै गएर
संसदभवनको भित्तामा
"सरकार राष्ट्रको लागि हानिकारक छ" लेख्यो।
anandarampaudel@yahoo.com
"सिगरेट स्वास्थ्यको लागि हानिकारक छ" पढ्यो
र दौडँदै गएर
संसदभवनको भित्तामा
"सरकार राष्ट्रको लागि हानिकारक छ" लेख्यो।
anandarampaudel@yahoo.com
No comments:
Post a Comment