Pages

Tuesday, June 7, 2016

गतिला न्यायाधीश ।

गतिला न्यायाधीशहरु पनि भएहोलान् नि भनेर नन्दराम सोच्दैथिए । डा. शङ्करकुमार श्रेष्ठले भने, "प्रचण्डराज अनिल, हिरण्यश्वरमान प्रधान, हरगोविन्दप्रसाद सिंह, रुद्रबहादुर सिंह, गजेन्द्रकेशरी बास्तोला, कृष्णजङ्ग रायमाझी, टोपबहादुर सिंहलाइ उच्चकोटीका न्यायाधीश भन्न सक्नुहुन्छ ।"
Ananda R Paudel

No comments:

Post a Comment