Pages

Tuesday, June 7, 2016

पानिजहाज ।

समुद्री तटबाट १ हजार माइल टाढा, संसारको सबैभन्दा ठुलो भुपरिबेस्ठित देश मंगोलियाको २६० वटा पानी जहाज समुन्द्रमा चल्छन् । ब्यापारिक प्रयोजनबाट सहज मात्र होइन राजस्वको पनि राम्रो आम्दानी बनेको छ। नेपाल भुपरिबेस् ठित राज्य भएकै आधारमा पानी जहाज किन्ने र हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झण्डा गाडेका पानी जहाज चलाउने कुरा हास्यास्पद देख्नु हाम्रो सोचाइको स्तर प्रस्ट दर्साउँछ।नेपालले चाँही किन किन्न नहुने ? काम हुन नसकेपनि कम्तिमा प्रगतिशिल सोच राख्ने प्रधानमन्त्री पाएका छौं ।
Ananda Ram Paudel

No comments:

Post a Comment