अमेरिका-नेपाल सोसाइटीको प्रकाशन "आवाज" , सेप्टेम्बर २००५, अङ्क २ मा
कृष्ण कँडेलजीले लेख्नुभएको रहेछ, "नेपाली भाषी भुटानीहरु आठौं शताब्दीदेखि
नै भुटानमा छन्। औलो लाग्ने दक्षिण भुटानमा नेपाली भाषी भुटानीहरुले
खोरिया फाँडे। सुन्तला बगान, अलैंची बगान लगाए। कृषिक्रान्ति ल्याए। जबकि,
वर्तमान भुटानी राजाको ईतिहास पाँच पुस्ता मात्रै छ। भुटानी राजाको खलक चार
पुस्ताअघि तिब्बतबाट भुटान प्रवेश गरेका हुन्। भारतको ग्राण्डडिजाइन
मुताविक षडयन्त्रपुर्वक उनीहरुलाइ देशभित्र टिक्नबस्नै नदिएर लखेट्ने काम भएको छ। 'देश छाड्नासाथ
नागरिकता समाप्त हुने' भनेर विश्वमा कहीं नभएको ऐन, नियम बनाइएको छ।"
Ananda R Paudel
Ananda R Paudel
No comments:
Post a Comment