Pages

Tuesday, June 7, 2016

मानविकास प्रतिवेदन ।

४ बर्षअघि May 17, 2012 का दिन पोस्ट गरेको पुरानो स्टाटस -
"युएनडीपीले २००९मा तैयार गरेको मानव विकास प्रतिवेदन(सूचकाङ्क)मा नेवारहरूको औसत प्रतिव्यक्ति आय सर्वाधिक बढी रु.२६,१०० छ। दोश्रोमा तराईका बाहुन,राजपूत,भूमिहारहरुको रु.२३,९०० छ। पहाडी बाहुन-क्षेत्रीको औसत बार्षिक आय रु.१६,२०० छ। त्यस्पछि तराईका अरू जातिको छ। तराईका अरू जातिभन्दा पछि मुश्लीमको रु.१०,२०० छ। पहाडी दलितको सर्वाधिक कम रु.८,८३० छ।"
Ananda Ram Paudel

No comments:

Post a Comment