17 July 2016 को नवभारत टाइम्समा प्रकाशित यो समाचार -
निर्वाचन आयोगले मतदाता नामावली अद्यावदिक गर्ने क्रममा महाराजगञ्ज जिल्लाको ४० ओटा गाउँमा मात्र २० हजार भारतीयहरुले नेपाली नागरिकता लिईराखेको फेला पर् यो। त्यसबाहेक, बलरामपुर, बहराइच, गोंडा, श्रावस्ती, लखीमपुर, सिध्दार्थनगरमा पनि नेपाली नागरिकता लिईराखेका भारतीयहरु प्रसस्त भेटिए ।
Ananda R Paudel

No comments:
Post a Comment