Pages

Tuesday, August 30, 2016


@ कम्युनिष्ट आन्दोलनमा एउटा भयङ्कर महारोग छ । असहमतलाइ सिध्याउन भयङ्कर षडयन्त्र गरिन्छ । आरोप लगाउन दोष फेलानपारे 'सिआइडी, जासुस, गुप्तचर' भनेर हल्ला मचाइन्छ । भदौ ४ गतेको नयाँ पत्रिकामा प्रकाशित देवेन्द्र पराजुलीको संस्मरणमा पनि यही पीडा छचल्किएको छ ।


No comments:

Post a Comment