Pages

Tuesday, August 30, 2016


@ "५०-६० जना डिलमा बसेर हेरिरहेका थिए। घाइतेहरुको उध्दार गरौं भनेर हारगुहार गरें। कोहीपनि आएनन्। उल्टै ङीच्च दाँत देखाएर हाँस्नथाले । आफैंले सकिनसकि ३ जनाको उध्दार गरें ।" काभ्रे बस दुर्घटनाका घाइते विनोद चौंलागाईंले भने।


No comments:

Post a Comment