श्रमातित मोक्षको विश्लेषण -
@ प्रश्न : तपाईं आफू ब्राह्मण भएपछि अरुलाई हेपेर किन ब्यबहार गर्नुहुञ्छ ? के ब्राह्मणले गर्ने यही हो ?
उत्तर : बिलकुल गलत बुझाई ! ब्राह्मण सधैं सर्वोपरी छ ! विवेकशील छ ! जसले एउटा शरीरका क्षेत्रीय, वैश्य र शुद्र भागहरुको विवेकपुर्ण निगरानी गर्दछ ! र मोक्षको द्वार खोल्न सघाउँदछ ।
सर्वप्रथम के वुझ्न जरुरी छभने उच्च विचार र विवेकद्वारा माथि उठेकाहरु सब्बै ब्राह्मण हुन् । चाहे त्यो दलित जात र समुदायमा जन्मिएको होस ! चाहे त्यो गैरदलित होस । चाहे बाहुन ...जातमै जन्मेको किन नहोस । यदि बाहुन जातमा जन्मेर पनि दुराचारी छ, पतीत, लम्पट, पापी अधम छभने त्यो शुद्र हो । आफ्नै स्वार्थ र लोभमा लिर्लिप्त छ भने त्यो वैश्य हो । अनि श्रममै निर्लिप्त छ भने त्यो क्षेत्रीय हो । ब्राह्मण हैन त्यो बाहुन ।

शुद्रहरु यौन र यौनिक क्रियाकलापमा हराउँछन्, निर्लिप्त भएर सकिन्छन् । स्खलन भन्दा माथि उठ्नका लागि ब्राह्मणको विवेक अनिवार्य छ ! जसले यौनको भोकबारे विवेकपूर्ण निर्णय गर्न सकोस् !
शुद्रबाट अलि माथि उठेकाहरु बैश्यहरु हुन् जो भुंडि र पेट चिन्तामा आफुलाई सक्छन ! नस्ट गर्छन ! स्वाद र वासना उनीहरुका प्रिय बिषय हुन् ! यहांबाट माथि उठ्न पनि ब्राह्मणको विवेक अनिवार्य छ !
वैश्यबाट अलि माथि उठेकाहरु क्षेत्रियहरु हुन् ! जसले सधैं- सधैं श्रम मात्र भन्दछन् ! श्रम, श्रम, श्रम अनि श्रम ! सदा श्रमरत रहने क्षेत्रियपनि श्रमकै चंगुलमा त्यसै सकिञ्छ ! यहांबाट माथि उठ्न पनि ब्राह्मणकै विवेक अनिवार्य छ !
क्षेत्रियबाट माथि उठेकाहरु सब्बै ब्राह्मण हुन् ! चाहे त्यो दलित समुदायमा जन्मिएको होस् ! चाहे त्यो गैरदलित होस ! चाहे बाहुननै किन नहोस ! यदि बाहुन पनि यौनमा निर्लिप्त छ भने त्यो शुद्र हो ! भुंडि चिन्तामा लिर्लिप्त छ भने त्यो वैश्य हो ! अनि श्रममै निर्लिप्त छ भने त्यो क्षेत्रीय हो ! ब्राह्मण हैन त्यो बाहुन !
ब्राह्मण विवेकसहित शरीरको सब्बैभन्दा माथिल्लो भागमा बिशेष सुरक्षा घेराबिच हुञ्छ ! जसले सम्पुर्ण शरिरप्रक्रियामाथि नियन्त्रण राख्छ ! क्षेत्रीय, शुद्र, वैश्य यसकै मातहतमा चल्दछन ! संग- संगै ब्राह्मणको विवेकको सम्बन्ध ह्र्दयसंग प्रत्यक्ष रहन्छ ! जति यो गहिरिञ्छ त्यति नम्र, सरल र विशाल ! ब्राह्मणनै त्यस्तो एउटा शरीरको शक्ति हो जसले मोक्ष प्राप्तिमा अहम भूमिका निर्वाह गर्दछ !
त्यसकारण मोक्ष प्राप्तिका लागि ब्राह्मण विवेक अनिवार्य मानिञ्छ ! ब्राह्मणबिना शुद्र मोक्ष हुन सक्दैन ! वैश्य मोक्ष हुन सक्दैन ! क्षेत्रीय मोक्ष हुन सक्दैन ! ब्राह्मण स्वयं पनि यसको विवेक बिना मोक्ष हुन सक्दैन ! नमन !

No comments:
Post a Comment