भारतमा लोकसभा-सदस्यको लागि पातलो बस्ति र घना बस्तिका निर्वाचन-क्षेत्र (कन्स्टिच्युन्सि) हरु यसरी फरक-फरक रहेछन् -
पातलो बस्ती भएका - लक्षद्वीपमा ४७ हजार ९ शय जनसंख्याको निर्वाचन-क्षेत्र, डायन एण्ड ड्यू मा १ लाख २ हजार, अण्डमान निकोबारमा २ लाख ५७ हजार, लद्दाखमा १ लाख ५९ हजार, डायम्डानगर हवेलीमा १ लाख ८८ हजार जनसंख्यामा एक-एकजना एम.पी. चुनिन्छन्।
घना बस्ती भएका - उत्तरप्रदेश उन्नाउमा २१ लाख, कर्नाटक बेङ्ग्लौरमा २२ लाख २९ हजार, उत्तरप्रदेश गाजियावादमा २२ लाख ६३ हजार, आन्द्रप्रदेश मौडागिरीमा २९ लाख ५३ हजार जनसंख्यामा एक-एकजना एम.पी. चुनिन्छन्।

No comments:
Post a Comment