जनताका
मुर्च्छित् सपना जगाउने, राष्ट्रिय स्वार्थको लागि आफ्नो स्वार्थ
त्यागेको,अत्यन्तै दह्रो नेतृत्वको खाँचो देखियो यो नेपाल राष्ट्रको लागि।
Laxman Gamnage त्यस्तो कोही देख्नुभा छ सर ?
Ananda Ram Paudelः देख्ने बिषयमा त हिजोका दिनमा पनि नजर लगाको हो। मनमोहन अधिकारी, निर्मल लामा, चित्रबहादुर केसी, रामहरि जोशी, भीमबहादुर तामाङ, गणेशमान सिंह, मदन भण्डारीहरु प्रति आशावादी थियौं। वर्तमान कालखण्डमा भीम रावल, अनुराधा थापा, लालबाबु यादव, लालबाबु पण्डित, धनराज गुरुङ, चन्द्र भण्डारी, शान्ता चौधरी, सरस्वती सुब्बा, देव लिम्बु, बंशीधर मिश्र, मनीष झा,अरवीन्द सिंह, भूषण यादवहरु परिक्षणकालमा छन्। यिनीहरुको परीक्षण हुन बाँकि छ।

No comments:
Post a Comment