सामान्य गुजारा चलेको परिवारका श्याम श्रेष्ठ, एटे (सुब्बासरह)पदमा थिए। अहिले पनि त्यही पदमा छन्। उनका पिता ज्ञानकृष्णले रामशरण महतलाइ भनसुन गरेर रामशरण महतको दबाबमा एयरपोर्ट भन्सारमा पोष्टिङ्ग मिलाइदिएका थिए। भन्सार पुगेसी राम्रै प्रगति गरेछन्। दुइटा महँगा गाडी, भक्तपुरमा दुइटा घर,दुइटी श्रीमति जोडेछन्। मध्यपुर ठिमी अस्पतालको प्रमुख लगानीकर्ता बनेछन्। नेपालको सन्दर्भमा सफल ब्यक्ति कहलिंदा भए।
No comments:
Post a Comment