Pages

Sunday, April 2, 2017

विकृतिको नमुना।

Navraj Karki जीले यो सन्देश पठाउनुभयो -
"नेताका सन्तान, नेताका नाताका सन्तान, नेताका झोले हुक्के बैठके भान्सेका सन्तान समेत राजदूतावासकै छात्रवृत्तिमा पढेकाछन् । नेपालका मेडिकल र ईन्जिनियरिङ कलेजका छात्रवृत्ति पनि तिनकै बपौती भएको छ। कतिपय नेता भनाउँदाको त पेशा नै छात्रवृत्तिको दलाली हो । म त दुई दशक अघिको पीडित हूं।अहिले त यो धन्दाले पनि अग्रगामी छलाङ् मारिसक्योहोला । त्यतिबेलाको मेरो कथा-ब्यथा साधना पत्रिका मा 22 पेज छापिएको छ। सर्वोच्च अदालतसम्म मुद्दा लडेर सङ्घर्ष गरेको हुँदा यति कुरा लेख्न मन लाग्यो।शयौं नाम त मै दिन सक्छु पौडेलजी । आनन्दराम पौडेलजी, म तपाईंको अभियानको समर्थक हूँ। सधैं साथमै छु ।धन्यवाद ।"
Navraj Karki.

No comments:

Post a Comment