Pages

Sunday, April 2, 2017

कम्युनिष्ट विकृति।

मकवानपुर जिल्लामा नेकपा एमाले (तत्कालीन माले) पार्टीको जग हाल्ने तथा सङ्गठन निर्माण, विस्तार र सुदृढीकरण गर्नेमा सूर्यप्रसाद शर्माजीको
प्रमुख र महत्वपूर्ण भूमिका रह्यो। पञ्चायतकालमा पार्टी निर्माणको लागि उहाँले ज्यानै न्योछावर गर्नुभएको हो। सूर्यप्रसाद शर्माजी (मोवाइल नम्बर ९८५५०६४०९८, टेलिफोन नं ०५६-५६१४७७, इमेल kOpi572098@gmail.com) हाल भरतपुर, चितवनमा बस्नुहुन्छ। उहाँले कम्युनिष्ट पार्टीको भित्री चुरो र गाँठी कुरो ओकल्नुभयो -
"नेपाली कम्युनिष्टहरु थोरै मात्र असहमति राख्ने, आलोचनात्मक चेत भएका, स्वाभिमानी साथीलाइ सिध्याउन भयङ्कर षडयन्त्र गर्छन्। षडयन्त्रका तानाबाना बुन्छन्। बनिबनाउ लाञ्छना र आरोप लगाइदिन्छन् र त्यस्को व्यापक हल्ला मच्चाउँछन्। षडयन्त्रमूलक योजनामुताविक लगाइएका लाञ्छना र आरोपलाइ पुष्टी गर्न भएजत्तिका शब्दावली प्रयोग गर्छन्। मैमाथि समेत् भयङ्कर षडयन्त्र गरे। उनीहरुको षडयन्त्रको शिकार भएँ।"

No comments:

Post a Comment