भी.आई. पि. को हो ? भन्ने बिषयमा Laxmi Prasad Ghimire जीले विदेशमा पढ्नुभएको रहेछ। नेपालीमा उल्था गरेर हामीलाइ दिनुभयो ।
१. अमेरिकामा २ वर्गका नागरिकलाई भि.आई. पि. मानिएको छ –वैज्ञानिक र शिक्षक ।
२. फ्रान्सको सम्मानित अदालतभित्र शिक्षकलाई मात्र कुर्सीमा बस्ने अनुमति छ ।
३. जापानमा शिक्षकलाई पक्राउ गर्न पुलिसले सरकारबाट विशेष अनुमति लिनुपर्छ ।
४. कोरियामा शिक्षकहरुले ती सुविधाहरु उपभोग गर्न सक्छन् जुन सुविधाहरु भारतमा मन्त्रीहरुले आफ्नो परिचयपत्र देखाएर मात्र उपभोग गर्न सक्छन् ...।
अब यताको कुरो गरौं। यहाँभने शिक्षकहरुले आफ्नो तलब, भत्ता र आधारभूत अधिकारका लागि आवाज बुलन्द गर्नुपर्छ, लडाईं लड्नुपर्छ । शिक्षकलाई तल्लो दर्जामा राख्नु त यहाँ संस्कार नै भएको छ । अनि कसरी हुन्छ शिक्षा क्षेत्रको विकास ? जुन क्षेत्र वास्तवमै देशविकासको आधार हो ।
Ananda Ram Paudel

No comments:
Post a Comment