वझाङको काँडा गाविस पुगेर आउनेहरुले त्यहाँ -
(१) मोटा चामल एक केजीको रु.२०० तिरे।
(२) एक केजी नुनको प्याकेटलाइ रु.१८० तिरे।
(३) कुनैपनि सञ्चारसुविधा नपुगेको पाए।
(४) स्वास्थ्यकर्मीको त कुरै छाडौं, औषधिसमेत् नभएको स्थिति पाए।
(५) बिद्यालय नभएकोले शिक्षाको उज्यालोले प्रवेशै नपाएको देखे।
(६) सिङ्गै गाविस १०० बर्ष पुरानो, दयनीय, हृदयविदारक अवस्थामा रहेको अनुभव गरे।

No comments:
Post a Comment