April 23, 2016 मा पोष्ट भएको पुरानो स्टाटस।
चैत्र २६ र २७ गते प्रगतिशील लेखक सङ्घको अधिवेशन नेपाल एकेडेमीमा भैरहेको थियो। अधिवेशनस्थलमा एउटा बिषय चर्चाको केन्द्रमा थियो । भएछ केभने, केही दिनअघि फुटपाथे चियापसलबाहिर बेञ्चमा साथीहरुसँगै नारायण ढकाल रहेछन्। त्यही बेलामा प्रेम कैदी आइपुगेछन्। प्रेम कैदीले नारायण ढकालको नाकैनिर औंलो पुर् याएर भनेछन् , "तपाईंहरु मलाइ त जासुस, सिआइडी, गुप्तचर भनेर खुब लखेट्नुहुन्छ। राष्ट्रको अस्मितामाथि नै नाङ्गो आक्रमण भैरहँदा पनि तपाईंहरुचाहीं लेण्डुपेहरुलाइ साथ दिईरहनुभएको छ। राष्ट्रप्रति थोरै निष्ठा राख्नुपर्दैन ?" उनै प्रेम कैदीको लेखबाट एउटा अंश यहाँ प्रस्तुत गरें -

"बेलायतमा पढ्दापढ्दै काश्मिरी पण्डित जवाहरलाल नेहरूकी छोरी इन्दिरा
नेहरूलाई फिरोज खान भन्ने एक मुस्लिम पत्रकारले पहिलो लभ जेहादको क्रममा
फँसाए र लण्डनको मस्जिदमा बिहा गरे । विवाहपछि इन्दिराको नाम मैमुना बेगम
राखियो । मैमुना अक्स्फोर्डमा अनुत्तीर्ण भएपछि उनलाई कलकताको
शान्तिनिकेतनमा भर्ना गरियो जहाँ जर्मन शिक्षक फ्र्यांक ओभरडोर्फम सँग
नाङ्गै फेला परिन् । त्यहाँबाट निकालिएपछि आफ्ना बाबुका निजी सहायक मोहम्मद
युनुस भन्ने व्यक्तिबाट उनले कान्छो छोरा संजय जन्माइन् । पछि यिनैलाई
हिन्दुस्तानको सत्ता सुम्पियो र उनले आफ्नो शासन टिकाउन आन्तरिक रुपमा
आपतकाल थोपरिन् र बाह्य रुपमा आफ्नो देशको सैनिक सुरक्षा रुसलाई सुम्पने
काम गरिन् । यिनै मैमुना बेगमले आफुलाई नचाउने क्रिश्चियनहरू एवम् उनीहरूका
साम्राज्यवादी मालिकहरूसँग लागेर बाबु जवाहरलाल नेहरू र भीमराव अम्वेडकरले
गर्न नसकेको ८० करोड हिन्दूहरूको आस्थालाई कुल्चेर १९७७ को जुन ३ मा
संविधानको ४२ वा संशोधन गरेर हिन्दुस्तानलाई धर्मनिरपेक्ष राज्य बनाइन् ।
अहिले सोनिया र केपुचिन पादरीका तर्फबाट नेपालमाथि धर्मयुद्ध लादेर यस देशलाई धर्मनिरपेक्ष बनाउने दलालहरूले मोमबत्ती बालेर खुसी मनाउँदैछन् र हिन्दू तथा समग्र ओमकार परिवारका ९५ प्रतिशत नेपालीहरू अन्धकारमा गुम्सिएका छन्। जब मान्छेले हार्छन् तब देउताको भूमिका अगाडि आएको हुन्छ ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवती हिमवान् / अभ्युत्थानम धर्मस्य तदात्मानम् सृजाम्यहम् / परित्राणाय साधुनां विनाशाय च दुष्कृताम् / धर्मसंस्थापनार्थाय संभवामि युगे युगे ।"
Ananda Ram Paudel / April 23, 2016.
Prem Kaidi को टिप्पणि -
"Anand Ram Paudel is a great hero...I am so excited by his dashing notes here...really the nation is in last phase but the best writer, intellectuals like Narayan Dhakal are not raising their voices. I miss the days when my friends like Dhakal were behind me when I commanded the ralley of more than 1 & half hundred thousand students against the occupation of independent country Sikkim by Indian expansionists with the conspiracy of KGB, the masters of the slaves in New Delhi."

No comments:
Post a Comment