यो अकिञ्चनको
बिषयमा Dr Neelam Kumar Sharma को स्टाटस र टिप्पणीहरु -
Neelam Kumar Sharma: यो
"आनन्द" नाम भएको साथी किन कहिल्यै पनि आनन्दमग्न भएर बस्न नसकेको ? हे भगवान
....जयसंकर अजयसंकर अभयसंकर कस-कस्ले के के वोल्दछन् र के-के गर्छन् त्यसको
लेखाजोखा किन चाहियो ?? ठीक-वेठीक, सही-गलत किन छुट्याउनुपर् यो ? राष्ट्रिय सरोकारका बिषयमा यतिबिघ्न चासो र
चिन्ता किन लिनुपर् यो ? फेरी आफू जस्तो हो उस्ले अरूलाई पनि त्यस्तै न देख्ने हो ! Believe on introspection theory !!
टिप्पणीहरू
Neelam Kumar Sharma: "Wow... wonderful"
👍
Neelam Kumar Sharma: "Wow... wonderful"

Kiran Usha Regmi: "You reminded me my dearest Ananda Ram Paudel guru
!"
Chandra
Raman Parajuli: "Ananda Ram ji has done a marvellous work- balanced
analysis and excavation of historical datas.
I personally believe that many of us, unaware of the facts presented by him; would not have been aware without his post."
I personally believe that many of us, unaware of the facts presented by him; would not have been aware without his post."
Anil Poudel:
"बस्तुनिष्ठ,निस्पक्ष र
निर्भिक भएर यथार्थ विश्लेषण र सत्य-तथ्य उजागर गर्नुभएकोमा Ananda Ram Paudel दाजुलाइ सलाम
।"
Ram Binaya:
“आनन्दराम
पौडेलजस्ता देशभक्तहरु सचेत भएर जब जुरमुराउन्छ्न ,त्यस बेला कसै-कसैलाई टाउको दुख्छ।
देशभक्त जनताहरु जब सबैतिरबाट जुरुक्क उठेर न्याय र सत्यको पक्षमा आवाज बुलण्ड गरेभने ती टाउको दुखाउनेहरुको के अवस्था हुनेहोला ?”
देशभक्त जनताहरु जब सबैतिरबाट जुरुक्क उठेर न्याय र सत्यको पक्षमा आवाज बुलण्ड गरेभने ती टाउको दुखाउनेहरुको के अवस्था हुनेहोला ?”
Tulasi Ghimire: Khoi, me-lai pani hal-samma Ananda Ram poudyal Sir jatti ko nispakshya , nirvik,
nidar, desbhakta bisleshankarta aru bhaye jasto lagdaina.
No comments:
Post a Comment