Pages

Friday, September 8, 2017

चीन,भारतको अर्थतन्त्र।

राज्यले अवलम्बन गरेको अर्थव्यबस्थाको बिषयमा पिउ रिसर्च सेण्टरले चीन र भारतमा सर्वेक्षण गर्यो। सर्वेक्षणको निस्कर्षमा, ८७ प्रतिशत चिनियाँ तथा ८२ प्रतिशत भारतीय आफ्नो देशको अर्थतन्त्रसँग सन्तुष्ट छन्। ८२ प्रतिशत चिनियाँ र ७६ प्रतिशत भारतीय आफ्ना सन्ततिको भविष्य उज्वल हुनेमा ढुक्क छन्। यही बिषयमा नेपालमा सर्वेक्षण गर्ने होभने के निस्कर्ष निस्कला ? उल्टो परिणाम निस्कनेछ।

No comments:

Post a Comment