धेरै पीडा लुकेको हुन्छ त्यो म्यासेजमा
जुन type त गरिन्छ तर पठाउन सकिँदैन,
seen त गरिन्छ तर reply गर्न सकिँदैन,
send त गरिन्छ तर seen हुन सक्दैन,
receive त गरिन्छ तर delete गर्न सकिँदैन।
जुन type त गरिन्छ तर पठाउन सकिँदैन,
seen त गरिन्छ तर reply गर्न सकिँदैन,
send त गरिन्छ तर seen हुन सक्दैन,
receive त गरिन्छ तर delete गर्न सकिँदैन।
No comments:
Post a Comment