Pages

Wednesday, July 18, 2018

+2 बाटै सफल भएका।

(१)  Punya Gautam Bishwas को वालपोष्ट -
"रमेशनाथ पाण्डे, किशोर नेपाल, सुधिर शर्मा, कृष्णज्वाला देवकोटा, विजयकुमार, बुध्दिसागरहरु ‌+2 मात्रै गरेर तथा मन्त्री चन्द्र खनाल र वाईसीएलका दीपशिखाले ७ कक्षा पास गरेरै सफलताको शीखरमा पुगे।"

Sher Bahadur Shah:  यी सबैभन्दा माथी का रघु पन्त को नामै लिनु भएन तपाईं ले 


(२)  तराईमा आइएनजीओले एक बर्षमा २३ अरब खन्याएछ। त्यस्मा अधिकांश २ नम्बर प्रदेशमै ओइर् याएछ।के अरु देशमा पनि आइएनजीओले समानान्तर सरकार चलाएको होला ?
( २०१७ जुलाई १८ मा पोष्ट गरेको स्टाटस )

No comments:

Post a Comment