Pages

Saturday, May 29, 2021

 

रावण एक ब्राम्हण भएपनि राक्षश बन्यो,

परशुराम ब्राम्हण भएपनि क्षत्री बने,

व्यास शुद्र भएपनि ब्राम्हण बने,

मत्स्यगन्धा (सत्यवती) शुद्र भएपनि क्षत्रीय पटरानी बनिन !

ऐतरेया ब्राह्मणका रचनाकार ऐतरेया शूद्र थिए

अलुशी ऋषि दासीपुत्र थिए, ऋषिहरूले उनलाई आचार्य पदमा विराजमान गराए

सत्यकाम वैश्यका पुत्र थिए, तर ब्राह्मण भए

राजा दक्ष को सन्तान प्रूषाध शूद्र भए

रथोकर क्षत्रीयबाट ब्राह्मण भए , हरित क्षत्रिय बाट ब्राह्मण भए।

खोई कहाँ छ जातिवाद ?

शास्त्रले त छुवाछुत जातिवाद सिकाएको छैन !

आखिर जातिवादको बिउ हिन्दु समाजमा कसले रोप्यो ?



 

No comments:

Post a Comment