Pages

Wednesday, October 6, 2021

 2013 अक्टोबर 6

 
बेलकोट गाविस-३, बेलकोट गढी (नुवाकोट) मा रहेको निरञ्जना भगवती मन्दिरमा परम्परादेखि ब्राह्मण, क्षेत्री, मिजार, विश्वकर्मा (कथित उच्च जातदेखि दलितसम्म) सबै घटस्थापनाको दिन भेला हुँदा रहेछन् र सामुहिक जमरा राख्ने चलन रहेछ। यस्पालिपनि त्यहाँका ३०० घर परिवार सबै भेला भए, र सामुहिक जमरा राखे।

No comments:

Post a Comment