राष्ट्रनिर्माताहरू \
कंगोका जनता
प्याट्रिस लुमुम्बालाई राष्ट्रपिता मान्छन्। चीनको एकीकरण गर्ने सम्राट
छिन–सि–ह्वाङ्तीलाई जनताले आज पनि सम्मान गर्छन्। बिस्मार्कलाई जर्मनीमा एकीकरणका
महानायक भनिन्छ। महमहद अली (सन् १७६९–१८४९) लाई आधुनिक इजिप्टका पिता भनिन्छ।
No comments:
Post a Comment