सङ्क्रमणकालमा सम्विधान संशोधन भएको थियो कि भनेर विभिन्न देशका सम्वैधानिक ईतिहास वुझ्नथालेको; सङ्क्रमणकालमा सम्विधान संशोधन गरेको भेट्टाइएन।
२०५४ सालमा पनि स्थानीय निकायको निर्वाचन हुँदा जेठ ४ गते, जेठ १३ गते र असोजमा भएको थियो। असोजमा निर्वाचित भएकालगायत् सबैको पदावधि २०५९ जेठ ५ गते नै समाप्त भएको थियो।
No comments:
Post a Comment