Pages

Tuesday, March 8, 2022

युक्रेन-रुस युद्ध       \

 

रुस विरुद्ध पूर्वी युरोपमा नेटोको जबरजस्तीको विस्तारले एक दिन रुस उत्तेजित हुनेछ र धावा बोल्ने छ भन्ने कुरामा १९९८ को पहिलो विस्तारबाटै थाहा थियो । १९९८ मा अमेरिकाले जब पहिलो पटक पोल्याण्ड, चेक गणतन्त्र र हंगेरीलाई नेटो सैन्य गुटमा संलग्न गरायो तब वार्सा सैन्य गुट खारेज गरेर विश्व शान्तिका लागि लागिपरेको रुस झस्कियो । उसले यसको प्रतिवाद पनि गर्यो तर अमेरिकाले यसलाई हाम्रो गल्ती भएको र अब यो विस्तार यही रोकिने भनेर रुसलाई आश्वासन दियो । तर यो रोकिएन । अब रुस यति सहजै रोकिनेवाला छैन ।

No comments:

Post a Comment