Pages

Thursday, March 24, 2022

 

षडयन्त्र       \

 

Kedar Sitaula  जी को लेखलाई  Mohan Lama Rumba सरले प्रस्तुत गर्नुभयो -

"रूसले अमेरिकी अरबपति ब्यापारी र Open Society Foundations का संस्थापक जर्ज सोरोस विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ । रुसले जर्ज सोरोसलाई युक्रेन युद्धको मुख्य प्रवर्द्धन कर्ता भएको आरोप लगाएकाे छ। केही बर्ष अगाडी यिनै जर्ज सोरोसलाई चीनले अन्तर्राष्ट्रिय आतंककारी भनेर आरोप लगाएकाे थियाे। जर्ज सोरोज नेपालको लागि पनि कुनै नौलो नाम होइन । उनको संस्था Open Society Foundations यहाँ पनि कार्यरत छ ! नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष संविधानको माहौल तयार गर्न भनेर यिनको संस्थाले नेपाली मिडियामा लगाएको लगानीको फेहरिस्त हेरौं !!

1. Centre for Investigative Journalism ले 2016 मा ओपन सोसाइटी फाउन्डेसनबाट $105,000 पैसा पाएको रहेछ।

2. Shikshak Magazine ले 2017 मा मात्र $95,350 पाएको रहेछ।

3. Media Academy Nepal ले 2017 मा $40,000 पाएको रहेछ।

4. Antenna Foundation Nepal (AFN) ले 2018 मा $67,951 पैसा पाएकाे रहेछ।

 5. त्यस्तै  Role of Media to Strengthen the Governance System भन्दै Chandani Nepal भन्ने लाई 2017 मा $19,626 अनि 2018 मा $30,737 प्राप्त गरेको थियो।

6. Center for Media Research-Nepal 2017 मा $23,396 अनि 2018 मा $59,890 पाएका रहेछन्‌

7.  Centre for Investigative Journalism (Nepal) ले 2019 फेरि $79,500 पाएको रहेछ।

8. Sancharika Samuha ले पनि 2019 मा जम्मा $48,000 पाएको रहेछ।

9. Tana Bana Private Limited भन्ने जस्ले हेर्ने कथा भनेर सुरु गरेको छ तेस्ले पनि 2019 मा मात्र $125,000 प्राप्त गरेको रहेछ।

10.  Boju Bajai ले पनि 2019 मा मात्र $57,500 पाएको रहेछ।

11. अनि यो Himal Southasian लाई Himal Southasian's growth and expansion in Sri Lanka as a new digital media organisation भनेर 2019 मा जम्मा $130,000 दिएको रहेछ।

12. अनि यो Ujyaalo Multimedia Pvt. Ltd. 2017 मा $279,000 , 2018 मा जम्मा $260,000 त पाएको रहेछ। 2019 मा $50,630 पाएकाे थियाे।

चीनको नजरमा आतंककारी रसीयाको नजरमा युद्ध अपरधि नेपालको मिडियाको नजरमा अन्न दाता !! नेपालको लोकतान्त्रिक संविधान जोगाउने रक्षक !!

बिहीवार, मार्च 24, 2022

No comments:

Post a Comment