Pages

Saturday, April 16, 2022

 

रछान राजनीति         \

 

 ‘चुनाव प्रणाली नै घातक भयो, २०–३० करोड खर्च नगरी जित्न नसकिने । पहिला, टिकट पाउनै पैसा खर्च गर्नुपर्छ । होइन भने नेताको आफन्त हुनुपर्‍यो । अन्यथा टिकट नै नपाइने । टिकट पाएपछि चुनाव जित्नै गाह्रो । ठूलो घराना, ठूला उद्योगपतिबाट पैसा लिनुपर्ने । त्यो पनि २०–३० लाख होइन, त्योभन्दा धेरै । चुनावमा उसले सहयोग गरेपछि, जितेर फर्केपछि उसको अगाडि उभिँदा हाम्रो मार्क्सवाद त्यहीं सकिन्छ । परिस्थिति यति डरलाग्दो छ कि मैले चुनाव लड्दा गरेको खर्च अहिले कसैले दिने हो भने यो पदै दिइहालौं जस्तो लाग्छ । यस्तो खालको प्रणालीले हामीलाई कहाँ पुर्‍याउँछ ?’
–
दुई वर्षअघि तत्कालीन नेकपाको केन्द्रीय कमिटी बैठकमा (हाल माओवादी नेता) राम कार्की

 ( २०७९. ०१. ०३ )

No comments:

Post a Comment