नेपालको
बिषयमा भारतीय बुद्धिजीवि \
भारतका
वरिष्ठ नेता तथा पूर्व अर्थमन्त्री पी चिदम्बरमले ६ डिसेम्बर २०१५ को इण्डियन एक्स्प्रेसमा
लेखे, "नेपालको तराईबाट भारतीय मूलका ११२ सभासद थिए। सम्विधान जारी हुने दिन
त्यसमध्ये समानुतिक समेत् मिलाएर जम्मा १२ जनाले मात्र मतदानमा भाग लिएनन् । ९० प्रतिशतभन्दा
बढी सभासदले समर्थन गरेको सम्विधानमाथि प्रश्न उठाएर दिल्ली साउथब्लकले नाकाबन्दी लगाउनु
दुर्भाग्यपूर्ण नै हो ।"
April 23,
2016 ·
No comments:
Post a Comment