सङ्घर्षशील
महिला \
अराजक, छाडा हुँदै माथिदेखि तलसम्म सड्दै, कुहिंदै गएपनि सबै बिग्रिसकेको चाहीं होइनरहेछ भन्ने
यथार्थ मैले ३ बर्षअघि बुध्दभूमि नगरपालिका-९, मैटहवामा
पुगेर बर्ष ३० कि सोना खटिकलाइ भेटेपछि बुझें। हरुवा-चरुवा, बँधुवामजदुर परिवारमा जन्मेर हुर्केकी सोना खटिकले
जीवनमा गरेको सङ्घर्ष-गाथा सुनेपछि ती बहिनीको गोडैमा ढोगुँ-ढोगुँ लाग्यो। ती बहिनीले
भयङ्कर सङ्घर्ष गरेकीरहिछन्। निरन्तर र अथक सङ्घर्ष गरेरै रेडियो कपिलबस्तुमा स्टेशन
म्यानेजर भएकीरहिछन्।
May 18, 2021 मा
पोष्ट भएको।
No comments:
Post a Comment