Pages

Monday, May 30, 2022

 

जस्ले पु:न गणनाको माँग गर्दैछ उस्को विश्वास जित्नेमा छ । जो पु:न मतदान भन्दैछ उस्को विश्वास अहिलेको मत पेटिकामा छैन । अव यसैबाट प्रष्ट हुँदैन त "मतपत्र कस्ले च्यातेको रहेछ ? मतपेटिकामा विश्वास हुनेले मत च्यात्ने हो कि विश्वास नहुनेले ??  सजिलै भन्न सकिन्न र जो पु:न मतदान चाहन्थो उस्ले नै सो उद्देश्य पूरा गर्न मत च्यातेको हो ???  वरू सिधै विजयी घोषणा गरे कसो होला ????  गणतन्त्रदिवसमा त्यस्का ठेकेदारले यो उपहार लिंदा के नोक्सान होला र ????  के चुनाव वच्चाहरूले खेलेको गुच्चा हो र "फेरी त्यों गुच्चा त्यहीं राख त, म ट्वाक्क खान्छु" भन्दै दोहोरो-तेहरो गर्ने ?????  Mudkatta country ruled by Devils !

Dr.Neelam Kumar Sharma  \  May 30, 2017 मा पोष्ट भएको \

No comments:

Post a Comment