राजकुमार बानिञाजीलाइ चेत पलाएछ। अहिले उहाँले - "सज्जनहरूले पत्रकारिता गर्ने नै होइन। गरिरहेकाले पनि छाडिहाल्नुपर्छ" भनिरहनुभएको छ।हिजोअस्तिका दिनमा एउटा साहित्यकारले अर्कोलाइ सिध्याउनकै लागि त्यो
षडयन्त्रमा राजकुमार बानिञा पनि प्रयोग हुन्थे। कसैलाइ सिध्याउनकै लागि -
"फलानो यस्तोउस्तो । त्यो सिआइडी, जासुस, गुप्तचर हो" भनेर प्रचार
गराउन
उहाँलाइ प्रयोग गरेको यो अकिञ्चनले समेत् देखेको थियो। साहित्यकार महेश
रेग्मीजीले
पनि पुष्टि गर्नुभएको थियो।
https://twitter.com/realpbhattarai/status/1553607501609701376?s=20&t=uMBMJJw1XdqTP5sdBrH5OA
No comments:
Post a Comment