जातीय सद्भाव \
ताप्लेजुङकाे एउटा राईकाे छाेराेले दुबईमा पाकिस्तानी मार्याे र दुबई सरकारले फाँसि लड्काउनै लाग्दा अमेरिका बस्ने दीपिका शर्माले 80 लाख एक्लैले सहयाेग गर्नु भयाे र हामीले पनि सहयाेग गरि फाँसि हुनबाट बचाईयाे। त्यस्तै, फिलिपिनिलाई मारेकाे अाराेपमा, एक लामा बहिनिलाई कुबेतमा जेल हालियकाे थियाे। दुताबासका बाहुन कर्मचारि र नेपाली बाहुनहरुकै पहलमा सकुसल निकालि घर फिर्ति गराए। तर यि MNO र जातिय तथा धार्मिक प्राेपाेगान्डाका सुस्त मनस्थिति भएका जातीय उग्रवादीरु सकुनि साेच राखि क्षेत्रि र बाहुनहरूलाई टपरे, चुच्चे, खस, शाेषक, सम्झिराख्छन र भुकिराख्छन। तिमीहरु त केवल अाफ्ना स्वार्थका निम्ति मात्र भुकिरहेछौ र बिषबमन गरिरहेछौ।। पृथिबिनारायणले एकिकरण नगरेका भए मँगाेलहरू मँगाेलिया तिर हुनेथियाैे भने अन्य जनजातिहरू काेहि चिन त काेहि दाेर्जे जस्तै भारतिय हुने थियाै। त्यसैले जातिय विभेद र फुटकाे राजनितिक नगर भन्दा उल्टै अाफ्नै थाकथलाे, पृष्टभुमि र ईतिहाँस देखाउने जस्ता पटमुर्खहरूले याे बुझ्न जरूरि छ कि एकिकरण भएपछि मात्र हामी नेपाली हुन पाएका हाै र अहिले नेपाली भएर स्वतन्त्र रूपमा जिउन पाएका छाैं। तिम्रा ईतिहाँशले केहि नापेको हाेईन। प्रमाण तिम्रा अगाडि छ; पढ र भुष भरियकाे तिम्राे दिमागमा घुसाउ र फुटकाे राजनितिक गर्न छाेडिदेउ।
- Chumman Bokati (GP Bhattarai को वालपोष्टबाट) \ 28 Aug, 2017.
No comments:
Post a Comment