Pages

Tuesday, September 13, 2022

 

ईण्डोनेशियामा हिन्दु संस्कृति     \

 

सिनामङ्गल मेनरोडको बीच बजारमा गणेशदाईको कफि-शप छ। त्यहाँ बिहान एक सत्र सेशन चल्छ। अस्तिको दिन रिसर्चस्कलर युवाहरू पनि आउनुभएको थियो। उहाँहरूमध्ये एकजना केही दिन ईण्डोनेशिया बसेर आउनुभएको रहेछ। ती युवाले भन्नुभयो -

 

“ईण्डोनेशियामा - एयरलाइन्सको नाम ‘गरुड एयरलाइन्स’ रहेछ।  २००० रुपैयाँको कागजी नोटमा 'गणेश उत्कीर्णत' लेखिएको रहेछ। सेनाको सूचनाको शासकीय प्रतीक चिन्ह हनुमान रहेछ। जाकार्तामा भीम र घोडाहरूद्वारा खिंचिरहेको रथ छ। त्यो रथमा श्रीकृष्ण र अर्जुनको प्रतिमा राखिएको छ। जावाका मुस्लिमहरू पूर्णिमाको रातमा रामायण-नृत्य गर्दारहेछन्।  

No comments:

Post a Comment