Pages

Thursday, October 20, 2022

 टेकनारायण पाण्डेले १५०० रोपनि जग्गा           \ 


मन्त्रालयका अधिकृतहरूभित्र पनि उकुसमुकुस रहेछ। भूमिब्यवस्था मन्त्रालय पुगेका थियौं। उनीहरूले पद्मा अर्याल मन्त्री रहँदा भएको एउटा कार्यबारे प्रष्टै भने। त्यसबेला टेकनारायण पाण्डे भूमिब्यवस्था मन्त्रालयमा सचिव थिए। फक्तालुङ गाउँपालिका- ६ (ताप्लेजुङ), खम्बाचेनमा १५०० (पन्ध्र शय) रोपनी ऐलानी जग्गा रहेछ। उक्त जग्गालाइ ब्यक्ति-ब्यक्तिका नाममा गरिदिन टेकनारायण पाण्डेजीले भरमग्दुर प्रयास गर्नुभयो। उहाँकै अथक प्रयत्न र सद्प्रयासबाट उक्त जग्गा ब्यक्ति-ब्यक्तिका नाममा गर्न सफल भएको हो।

No comments:

Post a Comment