ऋषि
सुनक \
मेरो
अध्ययनले ऋषि सुनकका पूर्खा भारतको गुजरावाला पञ्जाब (हालको पाकिस्तान तर्फ) मा
बसोबास गर्थे। उनका हजुरबुबा त्यो ठाउँबाट पलायन भएर केन्या पुगे र उनका बुबा आमा
६० को दशकमा बेलायत पुगे। सन् १९८० मा ऋषिको जन्म बेलायतमा भयो।
ऋषि
का बुवा आमा पछि पञ्जाव आएर बसेका थिए - जुन बेला उनि अक्सफोर्डमा पढाई गरिरहेका
थिए। उनि पञ्जावी ब्राम्हण हुन र बेलायत मा हिन्दु हरू सीमान्तकृत समुदाय मा
पर्दछन । यद्यपी सनातन धर्म प्रति यिनको गहिरो रुची छ। अर्थ मन्त्री हुँदा यिनले गीता छोएर शपथ ग्रहण गरेका थिए।
No comments:
Post a Comment