Pages

Tuesday, November 1, 2022

 

आर्थिक मन्दी            \

 

सेण्ट्रल बैंक इण्डियाको वेबसाइटमा ६ महिनाअघि एउटा रिपोर्ट पढेका थियौं। आर्थिक मन्दीको सम्भावना प्रष्ट दर्शाइएको थियो। सेण्ट्रल बैंक, इण्डियाको सन्दर्भ दिएर अकिञ्चनले फेसबुक र ट्विटरमा पब्लिश गरेको पनि थियो। अहिले विश्व बैंकका अध्यक्ष डेभिड मालपासले यही बिषयलाइ गम्भीरतापुर्वक उठाएका छन्। मुद्रास्फितिको समस्या रहेको, ब्याजदर बढेको र विकासोन्मुख देशमा जाने पूँजीप्रवाह रोकिएको छ। विश्वले सन २००८ को भन्दा निकै भयावह मन्दीको सामना गर्नुपर्ने देखिन्छ।


No comments:

Post a Comment