Pages

Monday, October 10, 2022

 

Dil Nisani को पोष्ट      \
2015 अक्टोबर 10 
सार्वजनिक सँग सेयर गरिएको
सार्वजनिक
Dil Nisani Magar
नेपालका एक मात्र आदिवासि मनुवा अशोक राईको पार्टी सङ्घीय फोरमले बिहारी जनताको भरपुर सहयोगमा गरेको नाकाबन्दी त जसोतसो सहनुपरेकै थियो। तर हिजो नरेन्द्र मोदीको हिन्दुकरणवादी दूतावासमा पुगेर आफुलाई जनजातिको ठेकेदार भन्न रुचाउने डलरेहरु लम्पसार परेछन् । मधेशीसरह हामीलाइ पनि काखी च्यापिदेउ भनेछन्। यस्ता गोबरगणेश चुतियाहरुले गर्दा सिङ्गो जनजाति समुदायको नै बदनाम भयो ।
Dil Nisani Magar

No comments:

Post a Comment