लोकतन्त्रको हुर्मत् \
‘द ओरिजिन्स अफ पोलिटिकल अर्डर’मा
फ्रान्सिस फुकुयामा लेख्नुहुन्छ – “विवेकशील, न्यायपूर्ण, बलियो र प्रभावकारी
राज्य तथा कानुनको शासन र
राजनीतिक जवाफदेहिता भएको अवस्थामा मात्र लोकतन्त्र स्थापित हुन्छ।”
तर, दक्षिण एसियाली
राष्ट्रहरूको राजनीतिमा यी तत्वहरूको अभाव छ। नेपालको राजनीतिमा त यी तत्वहरूको अभाव
छ मात्र हैन, सम्भावना समेत् देखिंदैन।
भारतीय राजनीतिक विश्लेषक सुहास पल्सिकरले त राजनीतिक पार्टी र नेताहरूका सत्ताकेन्द्रीत सोच र
गतिविधिले संस्थागत विराम चिह्नको व्याकरणविनाको लोकतान्त्रिक भाषा उत्पादन गर्छ, यसले मानवलाइ मतदाता भन्दा बेसि ठान्दैन अनि मानवीयता र जीवनमूल्यलाइ
बेवास्ता गर्छ।
No comments:
Post a Comment