Shreekamal Dwivedi श्रीकमल द्विवेदी and 5 अरु साथीहरु shared Jayanti Luitel's तस्वीर.
हिसिला
म्यामले मलाई फ्रेण्ड रिक्वेष्ट पठाएकी रहिछन् । म सोचमग्न भए । निकै वेर
सम्म दिमाग खराव भयो । धुमील हुँन लागिसकेका अतितका पानाहरु एकपछि अर्को तँ
छाड म छाड
गर्दै आँखा अगाडि सल्वलाउन थाले
। ०६२ ÷०६३ को आन्दोलन अगाडि अर्थात् ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति
अन्तर्गत भन्दै कसैलाई एक तह द्मार्दै त कसैलाई एक तह उकाल्दै भने कसैलाई
विशेस अवस्था भन्दै उही तहमा विराजमान गराउँदै पुष्पकमलले वर्षमान पुनलाई
उपत्यका र ताम्सालिङ्गलाई विशेष कमाण्ड भनेर यहाँको प्रमुख वनाएर पठाउदा म
चार आर्कमा विभाजित उपत्यकाको उत्तरी आर्कको इन्चार्ज थिएँ र कार्यालयको
पनि जिम्मा थियो । अनन्तको प्रवेश पश्चात उपत्यकाको कार्यालय सचिवको मात्र
जिम्मेवारी दिइयो । “प्रत्याक्रमणको चरण , उपत्यकामा अन्तिम लडाइँ लड्ने
तयारी ढाडमा टेकेर टाउकोमा हान्ने ........Þ के के हो के के भनियो ।अधिकांश
कार्यकारी पदमा रणनैतिक सोचका साथ आफ्ना हनुमानहरुलाई सेटिङ्ग गरिएको रहेछ
। अवको अवस्थामा कार्यालयको कामको महत्व भनेर फुलबुटा भर्ने काम भयो ,
मैले पत्याएँ । त्यसपछि मैले आफ्नो क्षमताले भ्याए अनुसार निर्देशन मुताविक
काम गरे । ०६२ ÷०६३ को आन्दोलन पछि मलाई तिनवटा जिम्मेवारी दिइएको थियो ।
१. राज्यद्धारा वेपत्ता परिवार समाजको कोर्डिनेशन गर्ने २.उपत्यकामा भएका
अल्प संख्यक जातीय मोर्चाको संगठन र संयोजन गर्ने र ३ उपत्यका व्यूरोको
कार्यालय सचिवको जिम्मेवारी ।
सातदोवाटो नजिकैको एउटा पार्टी प्यालेसमा भएको वेपत्ता परिवार समाजको प्रथम राष्ट्रिय भेलामा वर्षमान पुनले थर्काएको अहिल्यै जस्तो लाग्छ । “हामी आइसक्यौ , सुरु गछौं । Þ तर प्रतिवेदन म तयार गर्दै थिएँ । भेला ११.०० वजे पुष्पकमल दहालले उद्घाटन गर्ने भनिएको थियो । अघिल्लो दिन मात्र वर्षमानले मलाई भिमसेन गोला नजिक रहेको उनको कोठामा वसेर अन्तर वस्तु यो यो रहने गरी प्रतिवेदन तयार गर्न भनेका थिए । प्रतिवेदनको तयारीका साथै अन्य काममा लाग्नु परेकाले म उनीहरु भन्दा अगाडि पुग्न सकेको थिइन ।
यसरी केही समय वितेपछि हिसिलालाई भ्यालीको सह इन्चार्ज वनाएर ल्याइयो ।
म हिसिलासँगै वस्ने कुरो भयो । वनस्थली चोक नजिकै उनको फुपूको छोरीको घरमा तिन कोठा भाडामा लिएर हामी चार जना स्थायी रुपमा वस्न थाल्यौ । म , हिसिला , नारायणदेवी( हिसिलाको सहयोगी ) र उनको मोटरसाइकल चलाउने डा«इभर (मिलन) । त्यतिखेर पुष्पकमल र वावुरामहरु एकै खालका लुगा लगाएर होटल÷होटल चाहारेर वस्ने गर्थे ।
पार्टीमा सवै कुरा ठिक छ , सवै नेताहरु जनताप्रति इमान्दार छन् , हिजोका गुटफुटको स्थिति अन्त्य भइसक्यो , अन्तिम मोर्चा लड्न सवै नेताहरु काठमाण्डौंमा जमघट भएको भन्ने नेताहरुको आन्तरिक स्कुलिङ्गप्रति म पूर्ण विस्वसत थिएँ । तर सवै कुरा खुल्ला , संगठन खुल्ला , नेताहरु खुल्ला , अन्तिम लडाइँको तयारीको काम सून्य , जनमुक्ति सेना थनक्याउने प्रक्रिया तीव्र , के हो जस्तो भने अवस्यै लाग्थ्यो । यत्रो का्रन्तिको प्रक्रियालाई यहाँ सम्म ल्याउने लिडरशीपको यो ग्रीपले धोका दिनै सक्दैन भन्ने विस्वासले अन्य आशंकाहरुलाई नियन्त्रण गथ्र्याे ।
हिसिलासँगका सहकार्यका सुरुका दिनहरुदेखि नै मैले असहज महसुस गर्नथाले । खास गरी खासखास मान्छेसँगको उनको विशेस सम्वन्ध मेरालागि असहज भयो । पार्टीमा गुट छैन भन्ने मेरो विस्वास र हिसिलाको क्रियाकलापमा वेमेल थियो । उनको विशेष मान्छेको फोन आउदा उनी खान लागेको खाना छोडेर आफ्नो कोठाभित्र पसेर ढोका थुनेर फोन गर्थिन् । त्यहाँ आउने, वस्ने , खाने मान्छेको उपस्थिति हेर्दा लाग्थो त्यो उपत्यकाको पार्टीको पुरै अधिकार प्रत्यायोजन गरिएको माओवादीको कार्यालय नभएर हिसिलाको गुट कार्यालय हो । म कार्यालय सचिव आवस्यक सवै काम गर्थे । उनको सुरक्षाको नैतिक भौतिक जिम्मेवारी पनि मेरो काधमा थियो । भोलि केहि भइहालेको अवस्थामा त म नै सबभन्दा पहिला कठघरामा उभिनु पर्ने हुन्थ्यो । सायद विशेष मान्छेसँगको भेटघाटको चाप त्यहाँ निकै वढेको महसुस भएपछि उनी भेटघाटलाई आफन्तकोमा सार्थिन् । अक्सर त्यस प्रकारको भेटघाट वनसथली चोक नजिकै रहेको उनकी दिदी न्हूच्छेशोभाको घरमा हँुने गथ्र्याे । एक दिन म वाहिरबाट कोठामा पस्दै थिएँ ,उनलाई ढोकैमा भेटे । उनी केही हड्वडाए जस्ती भइन । मैले कहाँ जान लाग्नु भयो दिदी , म पनि जन्छु भनेर पछि लाग्न खोज्दा उनले यहाँ नजिकै पर्दैन भन्दै वाटो क्रस गरिन । मलाई चिन्ता लाग्यो केहि भइहाल्यो भने त ? म उभिएर उनी गएको वाटोतिर हेरिरहेँ , उनका पाइलाहरु उनका दिदीको घरतिर सोद्मियो । म अलि ढुक्क भएँ । लगत्तै मेरा आँखा देवेन्द्र पौडेल ‘सुनिल’ माथि पर्यो जो हिसिला लागेको वाटोतिर आफ्ना पाइला डोर्याउँदै थिए । मलाई दिनप्रतिदिन असहज महसुस वढ्दै गइरहेको थियो ।
उनकी सहयोगी नारायणदेवी श्रेष्ठ जो हाल नेवाः राज्य समिति सदस्य हुनुहुन्छ , पक्का सहयोगीको रुपमा काम गर्नुहुन्थ्यो ।नुवाउने पानी तताएर वाथरुममा पुर्याउने देखि हिसिलाको भित्रि कपडा सम्म धुनुहुन्थ्यो । हिसिला कहिल्यै आफ्ना कुनै कपडा धुदैनथिन् । नेता र कार्यकर्ताको भन्दा मालिक्नी र नोकर्नीको जस्तो सम्वन्ध देखा पर्यो । मलाई असैह्य भयो । समानताको संग्राममा लड्दै भिड्दै आएको एक सदस्यको हैसेतले मैले नारायणदेवीलाई वोलाएर यसरी भित्री कपडा नधोउ भने । उनले हिसिलालाई भनिदिइछन् । त्यपछि हिसिलाले मसँग स्पष्टिकरण लिइन । मैले सामान्य अवस्थामा हरेक कम्यूष्ठि पार्टीका सदस्यको आचरण यस्तो हनुुपर्छ भनेर आफूले जनेको र सिकेको कुरा राखे , उनी आगो भइन । त्यपछि सुरु भयो मलाई अनावस्यक दुःख दिने प्रक्रिया ।
एक दिन मलाई ज्वरो आएको थियो । म वास स्थानमा नजाने सोचले सुकेधारामा वसेको थिएँ । हिसिलाले फोन गरिन । मैले आफ्नो अवस्था र वसेको स्थान वताएँ । उनले उनको लागि डायरी किनेर ल्याउन भनिन् , मैले मलाई ज्वरो आएकोले मिलन(उनको ड्राइभर)लाई एउटा राम्रो खालको डायरी किनेर ल्याइदिन भन्छु भने उनले तपाइँलै ल्याइदिनु पर्छ भोलि ६.०० वजे जसरी पनि यहाँ ल्याइपुर्याइ दिनु म अरु कुरा जान्दिन भनिन् । म लगभग ६ महिना जति हिसिलाको कार्यालय सचिव भएर वसें । विविध अनुभूति गरेँ । त्यतिखेर पचाउन मलाई निक्कै गारो भए पनि यो मेरा लागि महत्वपूर्ण नकारात्मक नीधि हो । यो भविस्यको लागि निकै कामयावी हुँनेछ ।
अ, म फेसवुकको कुरा गर्दै थिएँ । मलाई तिमीले फ्रेड रिक्वेष्ट पठाएकी छौं । यो विचमा सवैले छर्लङ्ग देख्ने गरी तिम्रोे र मेरो वर्ग सामान्य रुपमा होइन आमूल परिवर्तन भएको छ । तिम्रा स्वदेश र विदेशवाट द्मिकाइएका , ल्याइएका , उपहारका नाममा घुस स्वरुप पाइएका गहना र वस्त्र नै एकै ठाउँमा थुपार्ने हो भने वालुवाटारको चारवटा कोठामा नअट्ने भइसक्यो होला , तर म म एउटा न्यानो स्वीटर किन्न सकेको छैन , कहिले काँही १५ रुपैयाँ साथमा नभएर दुइघण्टाको वाटो हिड्छु । तिमी र तिम्रा आसेपासेका चिल्ला गाडीको धुँवा धुलोले मलाई रङ्गयाउने गर्छन् । तिमी ५ करोड भन्दा माथिको घर खोज्न कालो पुलतिर पुगेकि रहिछौं । तिमीले तिम्रो र तिम्रा आफन्तका लागि के के गर्यौ जगत विज्ञ छ । यहाँ उल्लेख गरे मात्र पुग्छ विस्तार गर्न आवस्यक छैन् । हिसिला म्याम, कम्यूनिष्ठको नामको कलंक हौ तिमी । यत्रा मान्छेलाई मुक्तिको सपना देखाएर मर्न लगायौ , वेपत्ताका आफन्तजनले मान्छे वेपत्ता कार्यमा प्रत्यक्ष सम्लगनलाई कार्वाहीको माग गर्दै तिम्रो दैलो अगाडि आउदा पुलिस लगाएर लाठी, वुठ वर्सायौ, सडक दुर्घटनामा मरेकाको परिवारलाई दिइने जति राहत पनि युद्धमा सहिद भएकाका परिवारले पाएका छैनन् ।
अहिले आएर सर्वहारा वर्गीय आधिनायकत्व , गुणात्मक परिवर्तन , वल प्रयोगको अपरिहार्य सिद्दान्त सुदुर विषय वने । यही संसदीय आहालमा डुव्नु रहेछ त किन यत्रा अमुल्य जीवनसँग खेलवाड गर्यौ , केही नया दलाल जन्माउनलाई ? अतः हिसिला म तिमिलाई तीव्र घृणा गर्छ , तिम्रो र मेरो रुप, रंग, आकार, प्रकार , अधार केही मिल्दै मिल्दैन । यदि यो संसारमा कसैले कसैलाई गर्ने घृणा मापन गर्ने यन्त्र हुन्थ्यो भने मैले तिमीलाई गर्ने घृणाले सगरमाथालाई माथ गर्छ भनेर पुष्टि गर्न सक्ने थिए , तर ..... । त्यसैले तिमीलाई साथीको रुपमा स्वीकार्न सक्तिन
हिसिला , सक्तिन।

No comments:
Post a Comment