Pages

Thursday, May 9, 2013

नानु कविता सृङ्खला..

डान्सगर्ल

डान्सगर्लको ल्यावटेष्टमा 
अलिकति रक्सी र चुरोट
अलिकति योनी र बक्ष
अलिकति हिस्सी र बान्की
अलिकति जवानी र हावभाव भेटियो
जति खोज्दापनि
मान्छेको स्वाभिमान
र मातृत्वको गर्व भेटिएन।

No comments:

Post a Comment